रेडिङमा एमाले नेता केशवलाल श्रेष्ठसंग अन्तरक्रिया

लन्डन । प्रवासी नेपाली मञ्च बेलायत अन्तर्गत रेडिङ इलाका कमिटीले नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा अखिल नेपाल किसान महासंघका सह अध्यक्ष्य केशव लाल श्रेष्ठसंग देशको समसामयिक, आर्थिक तथा राजनीतिक विषयमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । गत सेप्टेम्बर २१ मा रेडिङमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले देश संक्रमणकालमा रहेको र … Continue reading रेडिङमा एमाले नेता केशवलाल श्रेष्ठसंग अन्तरक्रिया